२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

राष्ट्रपतिले जारी गरे मतदाता नामावलीसम्बन्धी अध्यादेश



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका छन् ।

नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । सरकारले फागुन २१ गते निर्वाचन घोषणा गरेको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  २ : ४५ बजे