काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य १२ रुपैयाँ बढेको छ । आज (शुक्रबार) सुन प्रतितोला दुई लाख २२ हजार ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार सुन प्रतितोला दुई लाख २१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । चाँदी दुई हजार ७४० रुपैयाँमा कारोबार भइरहेको छ ।
१० आश्विन २०८२, शुक्रबार
14
Shares





