८ आश्विन २०८३, बिहिबार | Thu Sep 24 2026

सिंहदरबारको पुनर्निर्माणका लागि उपत्यका मेयर्स फोरमले पाँच करोड सहयोग गर्ने घोषणा !



काठमाडौं । सिंहदरबारको पुनर्निर्माणका लागि उपत्यका मेयर्स फोरमले पाँच करोड रूपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै फोरमका अध्यक्ष एवं ललितपुर महानरपालिकाका मेयर चिरीबाबु महर्जनले उक्त घोषणा गरेका हुन्।

उपत्यका प्रहरी कार्यालयलाई काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था सुदृढ गर्न एक करोड रूपैयाँ प्रदान गर्ने उनले बताए। सरकारले पुनर्निर्माणका लागि कोष समेत स्थापना गरेको छ ।

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार  ३ : ३२ बजे