काठमाडौं । संसद् विघटनविरुद्ध पाँच रिट दायर भएका छन् । सर्वोच्च अदालतमा मंगलबार बिहान सवा ११ बजेसम्म पाँच रिट दायर भएका हुन् ।
अधिवक्ता प्रेमराज सिलवाल, कृतिनाथ शर्मा पौडेल, युवराज सफल, विपना शर्मा र आयुष बडालको र मकबुल मिया रिट परेको हो । जेन्जी आन्दोलनपछि सर्बोच्चले आजबाट रिट दायर गरेको हो ।





