१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

जेन्जी आन्दोलन पछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पहिलो पटक सार्वजनिक



काठमाडौं । जेन्जी आन्दोलन पछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पहिलो पटक सार्वजनिक भएका छन् । आज केन्द्रीय समितिको बैठकमा सहभागिताका लागि उनी पत्नी आरजु राणासहित सानेपामा पुगेका छन् ।

उनले अहिले केन्द्रीय समितिको बैठकमा लिखित सम्बोधन गरेको थिए ।

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  २ : ३७ बजे