१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

जेनजी आन्दोलपछि पहिलोपटक सार्वजनिक भएका देउवाको केन्द्रीय समितिमा सम्बोधन (पूर्णपाठ)



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक भएका छन् ।

आज सार्वजनिक भएका देउवाले आज देउवाले केन्द्रीय समिति बैठकमा सम्बोधन पनि गरेका छन् । सम्बोधनमा उनले भदौ २३ र २४ गते भएको घटनाको छानबिनको माग गरेको छन् ।
उनको सम्बोधनको पूर्णपाठ

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  २ : ५८ बजे