काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ३०० रुपैयाँ बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन प्रतितोला दुई लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार सुन प्रतितोला दुई लाख ५३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पाँच रुपैयाँ घटढेर तीन हजार २८० रुपैयाँमा कारोबार भइरहेको छ ।





