२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मन्त्रिपरिषद् तेस्रो पटक विस्तार, दुई मन्त्रीले लिए शपथ



काठमाडौं । नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार शीतलनिवासमा स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त डा। सुधा शर्मा गौतम र युवा तथा खेलकुद मन्त्रीमा नियुक्त बब्लु गुप्ताले राष्ट्रपतिबाट शपथ लिएका हुन् ।

मन्त्री नियुक्तिका लागि चार जनाको नाम सिफारिस गरिएतापनि खगेन्द्र सुनार र गणपतिलाल श्रेष्ठको शपथ अन्तिममा आएर रोकिएको थियो ।

प्रकाशित मिति : ९ कार्तिक २०८२, आइतबार  ३ : ३४ बजे