२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

प्रतिनिधिसभा विघटनविरुद्धका १६ वटा रिट निवेदनमा आजदेखि सुनुवाइ हुँदै



काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर परेका १६ वटा रिट निवेदनमा आजदेखि सुनुवाइ सुरु हुँदै छ ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार प्रधानमन्त्रीको नियुक्ति तथा संसद् विघटन बदर एवं संसद् पुनःस्थापना समेतमा उत्प्रेषण, परमादेश आदेशको माग गर्दै रिट दायर भएका छन् ।

उक्त रिटमा प्रारम्भिक सुनुवाइ सुरु हुन लागेको हो । रासस

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  १० : ४२ बजे