२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

सुनको मूल्य स्थिर



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य स्थिर छ । सुन बुधबार ९कात्तिक १२०कै मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ३६ हजार ३०० रुपैयाँ कायम छ । बुधबार पनि छापावाल सुन यही मूल्यमा किनबेच भएको थियो ।

चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहिबार  १२ : १० बजे