१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

केही दिनदेखि जारी नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै



काठमाडौं । केही दिनदेखि जारी नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै छ । बैठक बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । बिहीबारको बैठकमा २ दर्जन केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखिसकेका छन् ।
बैठकमा फागुन २१ का लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन, पार्टीको महाधिवेशन, संसद् पुनस्स्थापनालगायत समसामयिक विषयमा नेताहरूले आआफ्नो धारणा राखिरहेका छन् ।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  १० : २९ बजे