१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

आज पनि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ ।
महाधिबेशनको बिषयमा असोज २८ गते सुरु भएको केन्द्रीय समिति बैठक अझै सकिएको छैन ।

‘विशेष महाधिवेशन कि नियमित भन्नेमा केन्द्रित छ ।त्यही विवादबीच कांग्रेसभित्र गुट–उपगुटका बैठक बाक्लिएको छ । तर, केन्द्रीय समितिले कुनै निष्कर्ष निकाल्न सकेको छैन । आजको बैठक बिहान साढे ११ बजेका लागि बोलाइएको छ । यसैबीच कांग्रेसमा प्रतिनिधि सभा पुर्नर्स्थापनमा बिषयमा केही सांसदले हस्ताक्षर समेत चलाएका छन् ।

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  ८ : ४३ बजे