१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

कात्तिक १० मा सिंगापुर प्रस्थान गरेका देउवा दम्पतीआज स्वदेश फर्किँदै



काठमाडौं । कात्तिक १० मा सिंगापुर प्रस्थान गरेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज स्वदेश फर्किँदै छन् । सभापति देउवा आज बेलुकी सिंगापुरबाट स्वदेश फर्किन लागेका उनी निकट एक नेताले पुष्टि गरेका छन् । जेनजी आन्दोलनका क्रममा भएको सांघातिक आक्रमणमा घाइते देउवा दम्पती उपचारको लागि सिंगापुर गएका हुन् ।

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  १ : ४१ बजे