काठमाडौं । आज राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ । आजको बैठकमा चलचित्र विधेयक, २०८१ मा सैद्धान्तिक छलफल हुनेछ ।
सिंहदरबारस्थित समितिको बैठक कक्षमा बिहान ११ बजे बैठक बस्ने सचिवालयले जानकारी दिएको छ ।
३ मंसिर २०८२, बुधबार
28
Shares





