१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

चितवनबाट फरार बन्दी झापामा पक्राउ



झापा । ‘जेनजी’ आन्दोलनका क्रममा चितवनबाट फरार रहेका एक बन्दी झापामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–८ का २९ वर्षीय आशिष सुब्बा रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले बताए ।

सुब्बा सालकको अखेटोपहार मुद्दामा चितवन कारागारमा बन्दी रहेका थिए । खोजतलासका क्रममा उनलाई आइतबार ९मंसिर ७० घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

चितवन कारागारबाट भागेपछि सुब्बा आफ्नै घरमा लुकीछिपी बस्दै आएका थिए । पक्राउपछि इलाका प्रहरी कार्यालय झिलझिलेमा राखिएका सुब्बालाई चितवन कारागारमा पठाइने भएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  १० : १७ बजे