२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मन्त्रिपरिषद् बैठकका १४ निर्णय (सूचीसहित)



काठमाडौँ । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । मंगलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्नुहुँदै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका छन् । मन्त्री खरेलले मन्त्रिपरिषद्का १४ निर्णय एकसाथ सार्वजनिक गरे ।

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलबार  ४ : ३५ बजे