१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

राष्ट्रिय सभाको विधायन समितिको गृहमन्त्री छलफलमा जादैँ



काठमाडौँ । राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले गृहमन्त्री ओमप्रकाश अर्याललाई छलफलमा बोलाएको छ।

बिहीबार दिउँसो साढे १ बजे विधायन समितिको बैठक बस्दैछ। सोही बैठकमा छलफलका लागि समितिले गृहमन्त्रीलाई बोलाएको हो।

बैठकमा समसामयिक र विविध विषयमा छलफल गर्ने कार्यसूची छ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहिबार  १२ : २६ बजे