७ असार २०८३, आइतबार | Mon Jun 22 2026

सुदूरपश्चिमको पहाडी जिल्लामा भूकम्पको धक्का महसुस



काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज लिग चरणको अन्तिम खेल हुँदैछ ।

अपराह्न ३ः३० बजे हुने खेलमा कर्णाली याक्स र साविक विजेता जनकपुर बोल्ट्स भिड्नेछन् । छ खेलबाट समान दुई अङ्क जोडेका यी दुवै टोली प्रतियोगिताबाट बाहिरिसकेकाले प्रतिष्ठाका लागि मात्र खेल्नेछन् ।
बैतडी । दार्चुला । सुदूरपश्चिमको पहाडी जिल्लामा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूगर्भविज्ञ डा.लोकविजय अधिकारीका अनुसार मंसिर २१ गते बिहान ८:२८ बजे दार्चुलाको घुसा केन्द्रबिन्दु भएर ४।६ म्याग्निच्यूडको भूकम्प गएको थियो।

भूकम्पको धक्का सुदूरका विभिन्न पहाडी जिल्लामा महसुस गरिएको भए पनि अहिलेसम्म कुनै क्षतिवारे जानकारी आएको छैन। डा। अधिकारीले स्थानीयवासीहरुलाई सचेत रहन र आवश्यक सतर्कता अपनाउन आग्रह गरे।

प्रतियोगितामा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स क्वालिफायरका लागि छनोट हुँदा काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सले इलिमिनेटरमा स्थान सुरक्षित गरेका छन् ।

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  १० : १५ बजे