काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ ।
सोमबार सुन प्रतितोला ७०० रुपैयाँले बढेर दुई लाख ५२ हजार ९०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार दुई लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
२२ मंसिर २०८२, सोमबार
42
Shares





