काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा एक हजार रुपैयाँले घटेर दुई लाख ५१ हजार ९०० रुपैयाँ कायम भएको छ ।
सोमबार प्रतितोला दुई लाख ५२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदी पनि प्रतितोला १५ रुपैयाँले बढेको छ ।
२३ मंसिर २०८२, मंगलबार
56
Shares





