२६ मंसिर २०८२, शुक्रबार | Fri Dec 12 2025

सुनको मूल्य तोलामै ३५ सयले बढ्यो,आज तोलाको कति ?



काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यमा भारी बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा ३५ सय रुपैयाँले बढेको हो । बढेको बजारमा सुनको मूल्य दुई लाख ५६ हजार ६०० रुपैयाँ पुगेको छ ।
घिल्लो दिन दुई लाख ५३ हजार एक सय रुपैयाँ थियो ।

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार  ११ : १६ बजे