काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य तोलामै २२ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य दुई लाख ५८ हजार ८०० रुपैयाँ पुगेको छ ।
शुक्रबार (मंसिर २६)दुई लाख ५६ हजार ६०० रुपैयाँ कायम थियो । त्यसैगरी, चाँदी तोलामा ८० रुपैयाँ घटेको छ ।
२८ मंसिर २०८२, आइतबार
42
Shares





