१७ माघ २०८२, शनिबार | Sat Jan 31 2026

ट्रान्सपरेन्सी इन्टरनेसनलले महान्यायाधिवक्ता भण्डारी नाम वेबसाइटबाटै हटाइयो , भण्डारी निलम्बनमा



काठमाडौं। ट्रान्सपरेन्सी इन्टरनेसनल, नेपालले महान्यायाधिवक्ता सबिता भण्डारी बराललाई निलम्बन गरेको छ ।

संस्थाले भण्डारीलाई साधारण सदस्यबाट निलम्बन गर्दै उनको नाम वेबसाइटबाटै रेकर्डमा नरहने गरी हटाइएको ट्रान्सपरेन्सीले जनाएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  १ : ४८ बजे