काठमाडौं। ट्रान्सपरेन्सी इन्टरनेसनल, नेपालले महान्यायाधिवक्ता सबिता भण्डारी बराललाई निलम्बन गरेको छ ।
संस्थाले भण्डारीलाई साधारण सदस्यबाट निलम्बन गर्दै उनको नाम वेबसाइटबाटै रेकर्डमा नरहने गरी हटाइएको ट्रान्सपरेन्सीले जनाएको छ ।
२८ मंसिर २०८२, आइतबार

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार १ : ४८ बजे