१७ माघ २०८२, शनिबार | Sat Jan 31 2026

सुनको मूल्यमा सामान्य गिरावट



काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यमा घटेको छ । सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ६७ हजार ५०० रुपैयाँ कायम छ । बुधबार ९पुस ९० छापावाल सुन प्रतितोला दुई लाख ६८ हजार १०० रुपैयाँमा किनबेच भएको थियो । यो हालसम्मकै उच्च मूल्य हो ।

चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेको छ ।

प्रकाशित मिति : १० पुस २०८२, बिहिबार  १२ : ४९ बजे