काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य तोलामा १४ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन दुई लाख ६१ हजारमा कारोबार भएको थियो ।
१७ पुस २०८२, बिहिबार
42
Shares





