३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

सुनको मुल्य तोलामा १४ सयले घट्यो



काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य तोलामा १४ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन दुई लाख ६१ हजारमा कारोबार भएको थियो ।

प्रकाशित मिति : १७ पुस २०८२, बिहिबार  ११ : ०९ बजे