१६ माघ २०८२, शुक्रबार | Sat Jan 31 2026

सुनको मूल्यमा गिरावट, आज तोलाको कति ?



काठमाडौं । नेपाली बजारमा आइतबार (पुस २०) सुन तोलामै २१ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला दुई लाख ६० हजार ४०० रुपैयाँ छ ।

गत साताको अन्तिम दिन शुक्रबार (पुस १८) मा प्रतितोलामा दुई लाख ६२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  ११ : १९ बजे