१६ माघ २०८२, शुक्रबार | Sat Jan 31 2026

सुनको मूल्यमा नँया रेकर्ड, आज तोलाको कति ?



काठमाडौं । उकालो लागेको सुनको मूल्यले मंगलबार (पुस २९) अर्को कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस छापावाल सुन तोलामा १८ सय रुपैयाँले बढेको हो । अघिल्लो दिन प्रतितोला दुई लाख ७४ हजार ७०० कारोबार भएको थियो ।

अब उपभोक्ताले एक तोला छापावाल सुन किन्न दुई लाख ७६ हजार ५०० रुपैयाँ खर्चिनुपर्ने भएको छ ।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  १० : ५८ बजे