काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र मंगलबार सुरू भएको छ।
भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्रमा दुवै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा सहभागी भएका छन्। यस्ता छन् बन्द सत्रको दोस्रो दिनका तस्विरहरु








