१६ माघ २०८२, शुक्रबार | Sat Jan 31 2026

राजु पाण्डेले दिए काठमाडौं महानगरबाट राजीनामा



काठमाडौं । काठमाडौं महानगरपालिका प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले पदबाट राजीनामा दिएका छन् । उनले माघ ४ गतेदेखि लागु हुनेगरी राजीनामा दिएको बताएका छन् ।

उनी फागुन २१ मा हुने आम निर्वाचनमा चुनावी प्रतिष्पर्धामा होमिने तयारी गरेका छन् ।

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  २ : २२ बजे