१६ माघ २०८२, शुक्रबार | Sat Jan 31 2026

पूर्वमन्त्रीद्वय यादव एमालेमा प्रवेश



काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका नेता एवं पूर्वमन्त्रीद्वय प्रदीप यादव र मोहम्मद इस्तियाक राई नेकपा (एमाले)मा प्रवेश गरेका छन् । गए राति (माघ ४) एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास गुन्डु पुगेर उनीहरू पार्टी प्रवेश गरेका हुन् ।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  ११ : ११ बजे