१६ माघ २०८२, शुक्रबार | Sat Jan 31 2026

मन्त्रिपरिषद् बैठक बस्दै



काठमाडौं । मन्त्रिपरिषद् बैठक दिउँसो ३ बजे बस्दै छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज (माघ ७) दिउँसो ३ बजे बैठक बस्ने तय भएको हो ।

बैठकमा निर्वाचन तयारी, सरकारका प्रशासनिक कामकारबाहीसँगै जेनजी आन्दोलनमा भएको घटनाको छानबिनका लागि गठित न्यायिक आयोग जाँचबुझ आयोगको म्याद थप्ने जनाएको छ ।

प्रकाशित मिति : ८ माघ २०८२, बिहिबार  २ : २३ बजे