१८ माघ २०८२, आइतबार | Sun Feb 1 2026

सुनको मूल्य एकैदिन तोलामा १८ हजार ८०० ले गिरावट !



काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार (माघ १८) तोलामा १८ हजार ८०० रुपैयाँले घटेको हो । शुक्रबार ९माघ १६) सुनको मूल्य प्रतितोला तीन लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
आजको मूल्य प्रतितोला तीन लाख रुपैयाँ छ ।

प्रकाशित मिति : १८ माघ २०८२, आइतबार  ११ : ३८ बजे