काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यमा भारी गिरावट आएकोछ । आइबार (चैत ८) सुनको मूल्य प्रतितोला १२ हजार ५०० सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आजका लागि तोलाको दुई लाख ८२ हजार रुपैयाँ निर्धारण गरिएको छ ।
८ चैत्र २०८२, आइतबार

प्रकाशित मिति : ८ चैत्र २०८२, आइतबार १० : ३९ बजे