काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहको शपथग्रहणको साइत चैत १३ गते शुक्रबार मध्याह्न १२ बजेर ३४ मिनेटमा निस्किएको छ । सोही समयमा बालेनले प्रधानमन्त्रीको शपथ लिने तयारी छ । १२ : ३४ मा शपथग्रहण गरेपछि २:१५ मा सिंहदरबार पुगेर पदभार ग्रहण गर्ने भएका छन् ।
११ चैत्र २०८२, बुधबार
0
Shares





