१६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026

सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका दीपक खड्का अस्पताल भर्ना



काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका पूर्वऊर्जामन्त्री दीपक खड्का अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या आएपछि उनलाई महाराजगन्जस्थित टिचिङ अस्पतालमा भर्ना गरिएको हो । खड्कालाई सीआईबीको टोलीले आइतबार पक्राउ गरेको थियो ।

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार  १२ : ३७ बजे