काठमाडौं । राष्ट्रियसभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज (चैत २६) बस्दै छ । बैठक दिउँसो १२ः१५ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्नेछ । बैठकमा समितिको आगामी कार्ययोजना सम्बन्धमा छलफल गरिने कार्यसूची छ ।
२६ चैत्र २०८२, बिहिबार
70
Shares





