काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख पदमा श्रम संस्कृति पार्टीका उमेदवारलाई समर्थन गर्ने भएको छ ।
शुक्रबार ९चैत २७० हुने उपसभामुखको निर्वाचनमा रास्वपाले श्रम संस्कृतिका उमेदवार रुबीकुमारी ठाकुरलाई समर्थन गर्ने पार्टीका नेता मनिष झाले
प्रस्तावक आरेन राई र समर्थकमा अशोककुमार चौधरी छन् ।





