६ बैशाख २०८३, आइतबार | Sun Apr 19 2026

सुनचाँदीको मूल्यमा बृद्धि



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । आइतबार तोलामा १२ सय रुपैयाँले बढेको हो । महासंघका अनुसार, आइतबारको भाउ तीन लाख एक हजार रुपैयाँ छ । यसअघिको कारोबार दिन शुक्रबार दुई लाख ९९ हजार ८०० रुपैयाँ थियो । चाँदी भने तोलामा ९५ रुपैयाँले बढेर प्रतितोला पाँच हजार २२५ कायम भएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०८३, आइतबार  ११ : १९ बजे