१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

कालीमाटीमा गोलभेँडा प्रतिकिलो १००, गुन्द्रुक ३०० रुपैयाँ



काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार गोलभेँडा ठूलो ९भारतीय० प्रतिकिलो रु १००, गोलभेँडा सानो ९लोकल० प्रतिकिलो रु ६५, गोलभेँडा सानो ९भारतीय० प्रतिकिलो रु ५६, गोलभेँडा सानो ९तराई० प्रतिकिलो रु ५८, आलु रातो प्रतिकिलो रु २७ र आलु रातो ९भारतीय० प्रतिकिलो रु २४ र प्याज सुकेको ९भारतीय० प्रतिकिलो रु ४० रहेको छ ।

गाजर ९लोकल० प्रतिकिलो रु ५०, गाजर ९तराई० प्रतिकिलो रु ३०, बन्दा ९लोकल० प्रतिकिलो रु ३५, बन्दा ९तराई० प्रतिकिलो रु ३०, काउली स्थानीय प्रतिकिलो रु ४०, काउली ज्यापू प्रतिकिलो रु ५०, सेतो मूला ९हाइब्रिड० प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु ४० र भन्टा डल्लो प्रतिकिलो रु ५० कायम भएको छ ।

िबोडी ९तने० प्रतिकिलो रु ८०, मकै बोडी प्रतिकिलो रु ८०, मटरकोसा प्रतिकिलो रु ५०, घिउ सिमी ९लोकल० प्रतिकिलो रु ३०, घिउ सिमी ९हाइब्रिड० प्रतिकिलो रु ४०, घिउ सिमी ९राजमा० प्रतिकिलो रु १००, भटमास कोसा प्रतिकिलो रु १८०, टाटेसिमी प्रतिकिलो रु १२०, तीते करेला प्रतिकिलो रु ४०, लौका प्रतिकिलो रु ३०, परवर ९लोकल० प्रतिकिलो रु ८०, परवर ९तराई० प्रतिकिलो रु ७०, चिचिन्डो प्रतिकिलो रु ३०, घिरौँला प्रतिकिलो रु ४०, फर्सी पाकेको प्रतिकिलो रु ५५, हरियो फर्सी ९लाम्चो० प्रतिकिलो रु २०, हरियो फर्सी ९डल्लो० प्रतिकिलो रु २५, सखरखण्ड प्रतिकिलो रु ८०, पिँडालु प्रतिकिलो रु ५० र स्कुस प्रतिकिलो रु ६० कायम गरिएको छ ।

रायोसाग प्रतिकिलो रु ६०, पालुङ्गो प्रतिकेजी रु ८०, चमसुर प्रतिकिलो रु ७०, तोरीसाग प्रतिकिलो रु ३०, मेथी प्रतिकिलो रु ७०, हरियो प्याज प्रतिकिलो रु १२०, तरुल प्रतिकिलो रु ९०, च्याउ ९कन्य० प्रतिकिलो रु २२०, च्याउ ९डल्ले० प्रतिकिलो रु ४५०, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु १,००० निर्धारण गरिएको छ ।

कुरिलो प्रतिकिलो रु ५००, निगुरो प्रतिकिलो रु १००, ब्रोकाउली प्रतिकिलो रु ७०, चुकन्दर प्रतिकिलो रु ६०, सजीवन प्रतिकिलो रु १२०, कोइरालो प्रतिकिलो रु ३००, रातो बन्दा प्रतिकिलो रु ५०, जिरीको साग प्रतिकिलो रु ८०, पार्सले प्रतिकिलो रु ३२०, सेलरी प्रतिकिलो रु १६०, सौफको साग प्रतिकेजी रु ८०, पुदिना प्रतिकिलो रु ११०, गान्टेमुला प्रतिकिलो रु ५०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १५०, तोफु प्रतिकिलो रु १५० र गुन्द्रुक प्रतिकिलो रु ३०० तोकिएको छ ।

स्याउ ९झोले० प्रतिकिलो रु २५०, स्याउ ९फुजी० प्रतिकिलो रु ३००, केरा दर्जन रु २२०, कागती प्रतिकेजी ३८०, अनार प्रतिकिलो रु ४८०, अङ्गुर ९हरियो० प्रतिकिलो रु २५०, अङ्गुर ९कालो० प्रतिकिलो रु ३८०, तरबुजा हरियो प्रतिकिलो रु ४५, भुइँकटहर प्रतिगोटा रु २५०, काँक्रो ९लोकल० प्रतिकिलो रु ६०, काँक्रो ९हाइब्रिड० प्रतिकिलो रु २५, काँक्रो ९लोकलक्रस० प्रतिकिलो रु ५०, रुख कटहर प्रतिकिलो रु ७०, नासपाती ९चाइनिज० प्रतिकिलो रु २५०, मेवा ९नेपाली० प्रतिकिलो रु ८०, मेवा ९भारतीय० प्रतिकिलो रु ९० र किबी प्रतिकिलो रु ५०० र एभोकाडो प्रतिकिलो रु ८०० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु १००, सुकेको खुर्सानी प्रतिकिलो रु ४५०, खुर्सानी हरियो ९बुलेट० प्रतिकिलो रु ९०, माछे खुर्सानी प्रतिकिलो रु ५०, खुर्सानी हरियो ९अकबरे० प्रतिकेजी ६००, भेडेखुर्सानी प्रतिकिलो रु ९०, हरियो लसुन प्रतिकिलो रु १६०, हरियो धनियाँ प्रतिकिलो रु १२०, लसुन सुकेको ९चाइनिज० प्रतिकिलो रु २००, लसुन सुकेको ९नेपाली० प्रतिकिलो रु १२०, ताजा माछा ९रहु० प्रतिकिलो रु ३४०, ताजा माछा ९बचवा० प्रतिकिलो रु ३१० र ताजा माछा ९छडी० प्रतिकिलो रु ३०० निर्धारण गरिएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०८३, शनिबार  ११ : ०३ बजे