२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

रास्वपा सांसदहरु अर्थमन्त्री र भौतिक पूर्वाधार मन्त्रीसँग पूर्वबजेट छलफल गर्ने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भौतिक पूर्वाधारमन्त्री सुनील लम्सालसँग पूर्वबजेटसम्बन्धि छलफल गर्ने भएका छन् । बुधबार (आज) अपराह्न ४ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा छलफल हुने भएको हो ।

प्रकाशित मिति : २३ बैशाख २०८३, बुधबार  १० : ५५ बजे