म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ रुप्से झरना र निर्माणाधीन फलामको भर्याङ । बेनी–जोमसोम सडकको आकर्षक पर्यटकीयस्थलको रुपमा विकास भएको रुप्से झरनालाई नजिकबाट अवलोकन गर्ने व्यवस्था मिलाउन अन्नपूर्ण गाउँपालिकाले भर्याङलगायत पूर्वाधार निमार्णका लागि आयोजना सञ्चालन गरेको छ । RSS
२५ बैशाख २०८३, शुक्रबार
98
Shares





