काठमाडौँ-राष्ट्रिय परीक्षा बोर्डले २०८२ सालमा लिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ ।
सार्वजनिक नतिजा अनुसार कुल परीक्षार्थी मध्ये करिब ६६ प्रतिशत अर्थात (६५ दशमलव ९८)प्रतिशत उत्तीर्ण भएको बोर्डले जनाएको छ ।
२८ बैशाख २०८३, सोमबार

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार ११ : ०६ बजे