काठमाडौं । संसदमा फरार जीबी राईको बारेमा प्रश्न उठेको छ । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले जीबी राई कहिले पक्राउ पर्छन् रु भन्ने प्रश्न गरेका छन् । मंगलबार ९जेठ १२० बसेको प्रतिनिधिसभा बैठकमा उनले फरार राई कहिले पक्राउ पर्छन् रु भनेर प्रश्न गरेका हुन् ।
उनले गाउँघरमा बाँदर व्यवस्थापन कहिले हुन्छ रु भनेर अर्को प्रश्न पनि गरे ।
सहकारीपीडितको रकम सरकारी कोषबाट दिन खोजिएको हो ? भन्दै उनले थप प्रश्न गरे ।





