१९ जेष्ठ २०८३, मंगलबार | Tue Jun 2 2026

तोलामा दुई सयले घट्यो सुनको मूल्य



काठमाडौँ, जेठ १८ गते । स्थानीय बजारमा पहेँलो धातुको मूल्य प्रतितोला रु २०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला रु तीन लाख १० हजार १०० मा खरिद–बिक्री भएको छापावाला सुनको मूल्य आजका लागि भने तीन लाख १० हजार ९०० निर्धारण भएको छ ।

भन्सार दरमा १० प्रतिशत थप भएपछि आइतबार सुन तोलामा रु २० हजार ५०० ले वृद्धि भएको थियो ।

यस्तै, चाँदीको मोल तोलामा १० ले बढेको छ । आइतबार प्रतितोला पाँच हजार ३४५ मा खरिद बिक्री भएको चाँदी आजका लागि भने पाँच हजार ३५५ तय भएको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०८३, सोमबार  १ : ०३ बजे