३१ जेष्ठ २०८३, आइतबार | Mon Jun 15 2026

कांग्रेस इतर समूहको प्रादेशिक भेला विराटनगरमा



विराटनगर । विराटनगरमा नेपाली कांग्रेसको संस्थापन इतर समूहको प्रदेशिक भेला सुरु भएको छ ।
भेलामा नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा। शशांक कोइराला, कृष्णप्रसाद सिटौला, नेताहरू डा.शेखर कोइराला, डा.मिनेन्द्र रिजाल, मीन विश्वकर्मा, मोहन बस्नेत, एनपी साउद, बलबहादुर केसीलगायत सहभागी छन् । नेपाली कांग्रेसमा देखिएको पछिल्लो विवादका क्रममा इतर समूहले प्रदेश स्तरीयभेला आयोजना गरिरहेको छ

प्रकाशित मिति : ३१ जेष्ठ २०८३, आइतबार  १ : ०९ बजे