२८ असार २०८३, आइतबार | Mon Jul 13 2026

सुनको मुल्य फेरी बढ्यो, आज तोलाको कति ?



काठमाडौं । स्थानीय बजारमा आइतबार सुनको मूल्य बढेको छ । छापावाल सुन तोलामा ६०० रुपैयाँ बढेर दुई लाख ८८ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार छापावाल सुन प्रतितोला दुई लाख ८७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २८ असार २०८३, आइतबार  ११ : १४ बजे