५ श्रावण २०८३, मंगलबार | Tue Jul 21 2026

परराष्ट्रमन्त्रीको प्रेस सल्लाहकारमा जगदिश्वर पाण्डे



काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालको प्रेस सल्लाहकारमा जगदिश्वर पाण्डे नियुक्त भएका छन् ।

गत वैशाख २ गतेको मन्त्रिपरिषद्को बैठकले पाण्डेलाई साउन १ गतेबाट लागु हुने गरी परराष्ट्रमन्त्रीको प्रेस सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको थियो ।

नुवाकोटको तादी गाउँपालिका–४ का पाण्डे अब परराष्ट्रमन्त्री शिशिर खनालको स्वकीय सचिवालयमा प्रेस सल्लाहकारका रूपमा रहने परराष्ट्र मन्त्रालयले जनाएको छ

प्रकाशित मिति : ५ श्रावण २०८३, मंगलबार  २ : ११ बजे