६ श्रावण २०८३, बुधबार | Thu Jul 23 2026

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक



काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज (बुधबार)दिउँसो बस्ने भएको छ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले दिउँसो ३ बजेका लागि बैठक बोलाउनुभएको हो। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको छ।

प्रकाशित मिति : ६ श्रावण २०८३, बुधबार  १२ : ०५ बजे